डुकुरे क्रिस्टल प्यालेसमा

 ग्लोबल टिभि      मङ्लबार, असार २८, २०७९      0

असार २८-इंग्लिस प्रिमियर लिग क्लब क्रिस्टल प्यालेसले मिडफिल्डर चेक डुकुरेलाई अनुबन्ध गरेको छ । क्रिस्टल प्यालेसले मालीका डिफेन्डरलाई फ्रेन्च क्लब लेन्सबाट अनुबन्ध गरेको हो ।

डुकुरेले इंग्लिस क्लबसँग ५ वर्षको सम्झौता गरेका छन् । २२ वर्षीय मिडफिल्डरले गत सिजन फ्रेन्च क्लबका लागि ३४ खेल खेलेका थिए । मालीका लागि उनले ५ खेल खेलेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *