स्पेनलाई हराउँदै इङ्ग्ल्यान्ड सेमिफाइनलमा

 ग्लोबल टिभि      बिहिबार, साउन ५, २०७९      0
SOUTHAMPTON, ENGLAND – JULY 15: Ellen White of England celebrates with goalscorer Beth Mead during the UEFA Women’s Euro England 2022 group A match between Northern Ireland and England at St Mary’s Stadium on July 15, 2022 in Southampton, United Kingdom. (Photo by Visionhaus/Getty Images)

साउन ५-प्रतिस्पर्धात्मक बनेको खेलको अतिरिक्त समयमा स्पेनलाई २-१ अन्तरले पराजित गर्दै घरेलु टोली इङ्ग्ल्यान्ड महिला युरो च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको खेलमा पुनरागमन गर्दै इङ्ग्ल्यान्ड खेलमा फर्कन सफल भयो । निर्धारित ९० मिनेटको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

इङ्ग्ल्यान्डको जितमा एला टोन र जर्जिया स्टानवेले गोल गरिन् । स्पेनकी एस्थर गोन्जालेजको नाममा सान्त्वना गोल रह्यो । अब, सेमिफाइनल प्रवेशका लागि इङ्ग्ल्यान्डले स्विडेन र बेल्जियमबीचको विजेतासँग खेल्नेछ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *