सहिद स्मारक ‘बी’ डिभिजन लिगमा दुई खेल हुँदै

 ग्लोवल टि.भी.      शुक्रबार, फाल्गुन १४, २०७७      0

सहिद स्मारक ‘बी’ डिभिजन लिगमा दुई खेल हुँदै छन् । सातदोबाटो युथ क्लब र खुमलटार युथ क्लबबीचको खेल दिउँसो सवा १२ बजे सुरु हुनेछ । यस्तै मध्यपुर युथ एसोसियसनले र टुसाल क्लबबीचको खेल दिउँसो साढे ३ बजे हुनेछ । दुवै खेल एन्फा कम्प्लेक्समा हुनेछ ।

हिजो भएको खेलमा ब्याइज युनियन र रानीपोखरी कर्नर टिम आरसीटी विजयी भएका थिए । ब्वाइज युनियनले झम्सिखेल युथ क्लबलाई ४–० गोलले पराजित गरेको हो भने आरसीटीले नयाँ बस्ती युवा क्लबलाई ४–२ गोलले हराएको हो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *