नवौं राष्ट्रिय खेलकुदः आर्मीका जिवनले लिए ११० मिटर पुरुष हर्डल्समा स्वर्ण

 ग्लोबल टिभि      सोमवार, अशोज ३१, २०७९      0

असोज ३१ –नवौं राष्ट्रिय खेलकुद अन्तर्गत हर्डल्स ११० मिटर पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका जीवन चौधरीले स्वर्ण पदक जितेका छन् ।

पोखरा रंगशालामा सोमबार जीवनले निर्धारित दूरी १५।०३ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेका हुन् ।

पुलिसका चन्द्रदेव जोशीले १५।८१ सेकेन्डसहित रजत र आर्मीका रामप्रसाद थारुले १६।०० सेकेन्डसहित कांस्य जिते ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *