ग्लोबल टिभि
मङ्लबार, कार्तिक १५, २०७९
0
कात्तिक १५ –नावालिग बलात्कार आरोप लागेका राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्ध अभियोगपत्र दर्ता भएको छ ।
प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको एक सातापछि जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
अदालतमा मुद्दा दायर भएसँगै आजदेखि थुनछेक बहस हुनेछ ।
Post Views: 596
Leave a Reply