त्रिदेशीय नेशसन्स कप फुटबल प्रतियोगितामा बंगलादेश विजयी

 ग्लोवल टि.भी.      बुधबार, चैत्र ११, २०७७      0

बंगलादेशले त्रिदेशीय नेशनल कप फुटबल प्रतियोगितामा बंगलादेश विजयी भएको छ ।

त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा किर्गिस्तानको यु–२३ टोलीलाई ३० औं मिनेटमा पराजित गरेको हो ।

३०औं मिनेटमा किर्गिस्तानका लागि कुमारवज उलु बैमानले कि क्लियर गर्ने क्रममा आफ्नै पोस्टमा गोल भएपछि बंगलादेशले अग्रता पाएको थियो ।

अब बंगलादेशले अर्को खेलमा घरेलु टोली नेपालसँग प्रतिस्पर्धा गर्नछ । पराजित किर्गिस्तानले बिहिबार नेपालसँग खेल्नेछ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *