फिफा विश्वकप फुटबलको छनोट खेलमा पोर्चुगलको विजयी सुरुवात

 ग्लोबल टिभि      बिहिबार, चैत्र १२, २०७७      0

एजेन्सी । फिफा विश्वकप फुटबल छनोटमा पोर्चुगलले विजयी सुरूवात गरेको छ ।

विश्वकप छनोट अन्तर्गत युरोपियन छनोको पहिलो खेलमा बुधबार राति भएको पहिलो खेलमा पोर्चुगलले अजरबैजानलाई १-० गोलले पराजित गरेको हो ।

पोर्चुगलको जितमा खेलको ३६औँ मिनेटमा अजरबैजानका माक्सिम मेदभेदेबले आफ्नै पोस्टमा गरेको आत्मघाती गोल नै निर्णायक बन्यो ।

जितसँगै छनौटको समूह ‘ए’ मा रहेको पोर्चुगलले ३ अंक जोडेको छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *