विश्पकप छनौट खेलमा पोर्चुगल विजयी

 ग्लोबल टिभि      बुधबार, चैत्र १८, २०७७      0

एजेन्सी । फिफा विश्वकप छनोट फुटबल खेलमा पोर्चुगल विजयी भएको छ । युरोपेली समूहको विश्वकप छनौट खेल अन्तर्गत क्रिष्टियानो रोनाल्डोको गोलमा पोर्चुगलले जित हात पारेको हो ।

समूह ए को खेलमा पोर्चुगलले लग्जेम्बर्गलाई ३–१ गोल अन्तरले हरायो हो । पोर्चुगललाई जिताउन क्रिष्टियानो रोनाल्डो, डियोगो जोटा र जोआओ पाल्हिन्हाले १–१ गोल गरे ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *