ग्लोबल टिभि
0
काठमाण्डौं । नेकपामा विवाद बढिरहेका बेला कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालयको अनौपचारिक बैठक बोलाएका छन् ।
बैठक ३ बजे पार्टी कार्यालय धुम्वाराहीमा बोलाइएको छ ।
प्रचण्डको सचिवालयले ‘बैठकका लागि सचिवालय सदस्यलाई खबर गरिएको ’ जनाएको छ ।
केहि दिन अघि प्रधानमन्त्री ओली र प्रचण्डको भेटमा प्रचण्डले सचिवालय बैठक बोलाउन माग गरेका थिए ।
तर प्रधानमन्त्री ओलीले अहिले बैठकको आबश्यकता नभएको बताएका थिए ।
आजको बैठकमा ओली समूह सहभागि नहुने बताइएको छ ।
Post Views: 1,383
Leave a Reply