गृहमन्त्री थापा पदमुक्त

 ग्लोबल टिभि      आइतवार, बैशाख ५, २०७८      0

गृहमन्त्री रामबहादुर थापा बादल पदमुक्त भएका छन् । राष्ट्रिय सभा सचिवालयले थापाको राष्ट्रिय सभा सदस्य पद खारेज भएको सूचना जारी गरेसंगै उनी पदमुक्त भएका हुन् ।

नेकपा एमालेमा के.पी. ओलीलाई साथ दिएका थापाले आफु माओवादी केन्द्रमा नरहेको स्पष्ट पारेका थिए । त्यसलगत्तै माओवादी केन्द्रले उनलाई कारवाही गरेको थियो । गत चैत २७ गते नै माओवादी केन्द्रले थापालाई कारबाही गरिएको जानकारी राष्ट्रिय सभा सचिवालयमा गराएपछि आज सचिवालयले सूचना जारी गरी थापाको पद खारेज भएको जानकारी दिएको हो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *