ग्लोबल टिभि
0
गृहमन्त्री रामबहादुर थापा बादल पदमुक्त भएका छन् । राष्ट्रिय सभा सचिवालयले थापाको राष्ट्रिय सभा सदस्य पद खारेज भएको सूचना जारी गरेसंगै उनी पदमुक्त भएका हुन् ।
नेकपा एमालेमा के.पी. ओलीलाई साथ दिएका थापाले आफु माओवादी केन्द्रमा नरहेको स्पष्ट पारेका थिए । त्यसलगत्तै माओवादी केन्द्रले उनलाई कारवाही गरेको थियो । गत चैत २७ गते नै माओवादी केन्द्रले थापालाई कारबाही गरिएको जानकारी राष्ट्रिय सभा सचिवालयमा गराएपछि आज सचिवालयले सूचना जारी गरी थापाको पद खारेज भएको जानकारी दिएको हो ।
Post Views: 1,361
Leave a Reply