पूर्व राजा स्वदेश फर्किदै

 ग्लोबल टिभि      आइतवार, बैशाख ५, २०७८      0

आफ्नो भारत भ्रमण सकेर पूर्व राजा ज्ञानेन्द्र शाह आज स्वदेश फर्किदै छन् । उनी भारत हरिद्वारस्थित महाकूम्भ मेलामा सहभागी हुन चैतको अन्तिम साता त्यसतर्फ प्रस्थान गरेका थिए ।

उनी अपरान्ह ३ः३० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आइपुग्ने कार्यक्रम छ । त्यसपछि पूर्वराजा ज्ञानेन्द्र शाह पशुपतिनाथको दर्शन गर्न सिधै त्यसतर्फ जाने कार्यक्रम रहेको छ । पशुपतिनाथ मन्दिरको दर्शनपछि उनी सिधै निर्मल निवास जानेछन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *