ग्लोबल टिभि
0
आफ्नो भारत भ्रमण सकेर पूर्व राजा ज्ञानेन्द्र शाह आज स्वदेश फर्किदै छन् । उनी भारत हरिद्वारस्थित महाकूम्भ मेलामा सहभागी हुन चैतको अन्तिम साता त्यसतर्फ प्रस्थान गरेका थिए ।
उनी अपरान्ह ३ः३० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आइपुग्ने कार्यक्रम छ । त्यसपछि पूर्वराजा ज्ञानेन्द्र शाह पशुपतिनाथको दर्शन गर्न सिधै त्यसतर्फ जाने कार्यक्रम रहेको छ । पशुपतिनाथ मन्दिरको दर्शनपछि उनी सिधै निर्मल निवास जानेछन् ।
Post Views: 1,204
Leave a Reply