गंगालाल अस्पतालमा नक्कली पीसीआर रिपोर्ट, सेतो ‘एप्रोन’भित्र कालो धन्दा (भिडियो रिपोर्टसहित)

 ग्लोबल टिभि      आइतवार, बैशाख ५, २०७८      0

गंगालाल अस्पतालका ल्याब इन्चार्ज विनोद यादवले नक्कली पीसीआर रिपोर्ट बनाएर पैसा असुली गरेको प्रमाण ग्लोबल टेलिभिजनलाई प्राप्त भएको छ ।

वैदेशिक रोजगारीका लागि खाडी जान लागेका युवासँग मोलमोलाइ गर्दै यादवले नक्कली पीसीआर रिपोर्ट बनाइदिने भनेर रकम लिएको भिडियो हेर्नुहोस्–

पूरै भिडियो हेर्न प्रतीक्षा गर्नुहोस् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *