ग्लोबल टिभि
0
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी एमालेको केन्द्रीय कमिटी बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ ।
ओलीले डाकेको केन्द्रीय कमिटी बैठकमा नेता माधवकुमार नेपाल समूहका सदस्यहरू भने सहभागी नहुने भएका छन्।
नेपालनिकट केन्द्रीय सदस्य निरज आचार्यले ओलीले विधानविपरीत काम गरिरहेकाले उनले डाकेको बैठकमा आफूहरू सहभागी नहुने बताए।
केही समयअघि अध्यक्ष ओलीले नेता नेपालसहित उनी पक्षीय केही नेताहरूलाई पार्टीबाट निलम्बन गरेका थिए।
Post Views: 1,778
Leave a Reply