ग्लोबल टिभि
सोमवार, बैशाख १३, २०७८
0
त्रिभुवन विश्वविद्यालयले पूर्वनिर्धारित वार्षिक तथा सेमेष्टर प्रणालीका सबै परीक्षा स्थगन गरेको छ।
त्रिविले सोमवार सूचना जारी गरी कोरोनाका कारण पूर्वनिर्धारित वार्षिक र सेमेष्टरका सम्पूर्ण परीक्षा स्थगन गरेको जनाएको छ ।
Post Views: 1,027
Leave a Reply