ग्लोवल टि.भी.
बिहिबार, बैशाख १६, २०७८
0
नेपालमा कोरोना संक्रमणले ३५ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या तीन हजार २४६ पुगेको छ ।
यस्तै आज थप चार हजार ९२९ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२५९७ पीसीआर परीक्षणमा ४ हजार ८३१ जना र ९६३ एन्टिजेन परीक्षणमा ९७ जना गरी ४९२८ जना संक्रमित पाइएका हुन् ।
२४ घण्टामा देशभर आठ सय ८८ जना डिस्चार्ज भएका छन् ।
Post Views: 1,209
Leave a Reply