लुम्बिनी प्रदेशसभाको निर्णयविरुद्ध जसपाका अध्यक्ष निर्वाचन आयोगमा

 ग्लोबल टिभि      शुक्रबार, बैशाख १७, २०७८      0

चार सांसदलाई निष्कासन गर्ने लुम्बिनी प्रदेशसभाको निर्णयविरुद्ध जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर निर्वाचन आयोग पुगेका छन् ।

पार्टीको बैठक नै नबसेको अवस्थामा लुम्बिनी प्रदेशसभा सचिवालयले जसपाले सांसदलाई पदबाट निष्कासन गरेको सूचना जारी गर्नु प्रथम दृष्टिमै अवैध र गैरकानुनी भएको उनको प्रतिक्रिया छ ।

ठाकुरले २०७७ पुस ७ गतेपछि जनता समाजवादी पार्टीको कार्यकारिणी समितिको बैठक नै नबसेको र बैठक बोलाउन सूचना पनि जारी नगरेको बताएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *