जनगणना अनिश्चितकालका लागि स्थगन

 ग्लोबल टिभि      सोमवार, बैशाख २०, २०७८      0

काठमाडौँ । कोरोना महामारीका कारण आगामी राष्ट्रिय जनगणना अनिश्चितकालका लागि स्थगन भएको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले यो निर्णय गरेको हो ।

१२औँ जनगणना आगामी जेठ २५ गतेदेखि असार ८ गतेसम्म गर्ने तयारी थियो । त्यसका लागि हाल देशभर सुपरीवेक्षकको तालिम चलिरहेको छ ।

नेपालमा वि.सं. १९६८ देखि १०\१० वर्षमा जनगणना हुने गरेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *