प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

 ग्लोबल टिभि      शनिबार, बैशाख २५, २०७८      0

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् ।

बैठक शनिबार साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकको एजेण्डाबारे मन्त्रीहरूलाई पूर्वजानकारी दिइएको छैन ।

विश्वासको मत लिने दिन नजिकिँदै गर्दा प्रधानमन्त्री ओलीको सक्रियता बढेको छ । उनले आइतबार संवैधानिक परिषद्को बैठक पनि बोलाएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *