प्रधानमन्त्रीको विपक्षमा मतदान गर्ने काँग्रेसको निर्णय

 ग्लोवल टि.भी.      शनिबार, बैशाख २५, २०७८      0

काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलले प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत लिन आउँदा विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

शनिवार बसेको काँग्रेस संसदीय दलका बैठकले प्रधानमन्त्रीको राजीनामा माग गर्ने निर्णय गरेको हो । पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँडले आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने पार्टी केन्द्रीय कार्यसमितिको २१ चैतकै निर्णय अनुमोदन गरेको जानकारी दिए ।

बैठकले प्रधानमन्त्री विश्वासको मत लिन आउँदा विपक्षमा मतदान गर्ने र अरु दललाई पनि मत नदिन आग्रह गरेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *