‘तारा झारी दिन्छु’मा राजन अधिकारीको डेब्यू (भिडियो सहित)

 ग्लोवल टि.भी.      आइतवार, बैशाख २६, २०७८      0

‘तारा झारी दिन्छु’ बोलको लोकदोहोरी गितको म्यूजिक भिडियो मार्फत राजन अधिकारीले डेब्यू गरेका छन् । सफल युवा व्यवसायी समेत रहेका अधिकारीले यो म्यूजिक भिडियोमा लाहुरेको भूमीकामा मुख्य अभिनय गरेका छन् ।

अधिकारी हाल नेपाली कांग्रेसको सक्रिय राजनीतिक र सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय छन् ।

कृष्ण परियार र पूर्णकला विसीको सुमधुर आवाज रहेको यो गितमा रोधीघरको झल्को दिनेगरी जयन्ती विर्ताकोटीसँग उनको छमछमी नाच हेर्न सकिन्छ ।

यहि गितबाट डेव्यू गरेका अधिकारी खुलेर आफुलाई प्रश्तुत गर्न सफल देखिन्छन् । अभिनय आफ्नो रुचीको विषय भएकाले भोलीको दिनमा पनि निरन्तरता दिने उनले बताए ।

भिडियो :

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *