लुम्बिनीमा विशेष अधिवेशनको माग गर्दै प्रदेश प्रमुखलाई पत्र

 ग्लोबल टिभि           0

लुम्बिनी प्रदेशसभाका विपक्षी दलले मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्तावमाथि छलफल गर्न विशेष अधिवेशन बोलाउन माग गरेको छ ।
कांग्रेस, माओवादी केन्द्र र जसपा पार्टीका सांसदले प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवलाई भेटगरी अविश्वास प्रस्तावमाथि छलफल गर्न माग गरेको हो ।

मुख्यमन्त्रीसँग बहुमत नरहेको भन्दै माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउन समेत प्रस्ताव गरेका छन् ।

उनीहरुले आज मात्रै प्रदेशसभामा ४० सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका छन् ।

पत्र:

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *