५२ जनाको मृत्यु, आठ हजार ८५० संक्रमित

 ग्लोवल टि.भी.      आइतवार, बैशाख २६, २०७८      0

काठमाडौँ । नेपालमा कोरोना संक्रमणले थप ५२ जनाको मृत्यु भएको छ ।

२४ घण्टामा आठ हजार ८५० संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७८७ पीसीआर परीक्षणमा ८ हजार ७७७ जना र ५०६ एन्टिजेन परीक्षणमा ७३ जना गरी ८ हजार ८५० पुष्टि भएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *