ग्लोबल टिभि
0
काठमाडौँ । नेपालमा कोरोना संक्रमणले थप ५२ जनाको मृत्यु भएको छ ।
२४ घण्टामा आठ हजार ८५० संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७८७ पीसीआर परीक्षणमा ८ हजार ७७७ जना र ५०६ एन्टिजेन परीक्षणमा ७३ जना गरी ८ हजार ८५० पुष्टि भएको छ ।
Post Views: 1,245
Leave a Reply