नेपाल–खनाल पक्षलाई गुहार्दै ओलीः “आउनुस्, केही समस्या भए सँगै बसौं”

 ग्लोबल टिभि      सोमवार, बैशाख २७, २०७८      0

एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आन्तरिक मतभेद वा असन्तुष्टि आपसी छलफलबाट समाधान गर्न सकिने बताएका छन् । सोमबार ट्वीट गर्दै खनाल–नेपाल समूहलाई छलफल गरेर समाधान गर्न आग्रह गरेका छन् ।

उनले ट्विटमा लेखेका छन्, “यस्तो अवस्थामा आन्तरिक मतभेद वा असन्तुष्टि केही भए आपसी छलफलबाट समाधान गर्न सकिने नै छ। तसर्थ, हतारोमा कुनै पनि अनुचित निर्णयमा जान वाञ्छनीय नहुने कुरामा म सबै माननीयज्यूहरूको ध्यानाकर्षण गराउन चाहन्छु। आउनुस्, केही समस्या भए सँगै बसौं, छलफल गरौं र समाधान गरौँ ।”

खनाल–नेपाल समूहले आजको संसद बैठकमा नजाने निर्णय गरेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *