ग्लोबल टिभि
0
जनता समाजवादी दलका अध्यक्ष उपेन्द्र यादवले सांसदलाई विश्वासतको विपक्षमा मतदानका लागि आव्हान गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा नै मधेस र मधेसीमाथि सवैभन्दा बढि अन्याय भएको भन्दै विपक्षमा मतदानका लागि अध्यक्ष यादवले आग्रह गरेका हुन् ।
संविधान विपरित अध्यायदेश मार्फत सासन चलाउन खोज्नेलाई कुनैपनि हालतमा विश्वासको मत दिन नसक्ने उनले बताए । यता, अर्का अध्यक्ष महन्थ ठाकुरले भने, मधेस र मधेसी जनतामाथि माथि भेदभाव भएको भन्दै पक्ष–विपक्षमा मतदान नगरी तटस्थ बस्ने बताएका छन् ।
जसपाको निर्णय पक्ष विपक्षमा बहुमत नपुग्ने निश्चित जस्तै देखिएको छ ।
Post Views: 1,238
Leave a Reply