ग्लोबल टिभि
0
काठमाडौँ : कोरोना संक्रमणले थप १६८ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ३०५ संक्रमित थपिएका छन् ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार यससँगै सक्रिय संक्रमितको संख्या एक लाख एक हजार ६ सय ३४ पुगेको छ ।
Post Views: 1,210
Leave a Reply