गण्डकी प्रदेशका मुख्यमन्त्रीले लिए सपथ

 ग्लोबल टिभि      बुधबार, बैशाख २९, २०७८      0

काठमाडौं : गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त पृथ्वी सुब्बा गुरुङले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

प्रदेश प्रमुख सीता पौडेलले गुरुङलाई सपथ गराएकी हुन् ।

यसअघि अविश्वासको प्रस्ताव दर्ता भएपछि गुरुङले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *