२०३ जनाको मृत्यु, आठ हजार ५२० संक्रमित

 ग्लोबल टिभि      शुक्रबार, बैशाख ३१, २०७८      0

काठमाडौँ : नेपालमा कोरोना संक्रमणले थप २०३ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणका कारण ज्यान गुमाउनेको संख्या चार हजार ६६९ पुगेको छ ।

यस्तै देशभर आठ हजार ५२० संक्रमित थपिएका छन् । ६ हजार १३५ जना निको भएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *