ग्लोबल टिभि
0
काठमाडौँ : नेपालमा कोरोना संक्रमणले थप २०३ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणका कारण ज्यान गुमाउनेको संख्या चार हजार ६६९ पुगेको छ ।
यस्तै देशभर आठ हजार ५२० संक्रमित थपिएका छन् । ६ हजार १३५ जना निको भएका छन् ।
Post Views: 1,678
Leave a Reply