नेपाल सुपर कपको उपाधि काठमाडौँलाई

 ग्लोवल टि.भी.      शनिबार, जेष्ठ १, २०७८      0

काठमाडौँ : नेपालको पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)को उपाधि काठमाडौं रेजर्स एफसीले जितेको छ ।

दशरथ रंगशालामा भएको शनिबार फाइनलमा धनगढी एफसीलाई १–० गोलले हराउँदै काठमाडौंले पहिलो संस्करणको एनएसएलको उपाधि जितेको हो ।

काठमाडौँका लागि क्यामरुनी खेलाडी मेसोउके ओलोमोउले एक मात्र गोल गरे । यो जितपछि काठमाडौँले धनगढीसँग यसअघि बेहोरेको दुई हारको बदला लिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published.