१४५ जनाको मृत्यु, सात हजार ३६८ संक्रमित

 ग्लोवल टि.भी.      आइतवार, जेष्ठ २, २०७८      0

काठमाडौँ : नेपालमा कोरोना भाइरस संक्रमणले थप १४५ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार सात हजार ३६८ जनामा संक्रमण पुष्टि भएको छ ।

यसमध्ये काठमाडौँ उपत्यकामा दुई हजार ६०९ जना छन् । काठमाडौँमा एक हजार ८८१, ललितपुरमा ४३६ र भक्तपुरमा २९२ जनामा संक्रमण पुष्टि भएको हो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *