फेरि बढ्यो इन्धनको भाउ

 ग्लोवल टि.भी.      आइतवार, जेष्ठ २, २०७८      0

काठमाडौँ : नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ ।

निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाइ इन्धनमा प्रतिलिटर २\२ रुपैयाँ मूल्यवृद्धि गरेको छ ।

निगमका अनुसार यससँगै पेट्रोलको मूल्य १२३ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १०६ र आन्तरिक हवाइ इन्धनको आन्तरिक उडानाके मूल्य प्रतिलिटर ७८ कायम भएको छ ।

एलपी ग्यास र अन्तर्राष्ट्रिय हवाइ उडानको इन्धनको मूल्य भने बढाइएको छैन ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *