१९६ जनाको मृत्यु, आठ हजार २०३ संक्रमित

 ग्लोबल टिभि      मङ्लबार, जेष्ठ ४, २०७८      0

काठमाडौँ : नेपालमा आज कोरोना संक्रमणले थप १९६ जनाको मृत्यु भएको छ । यससँगै संक्रमणका कारण ज्यान गुमाउनको संख्या पाँच हजार चार सय ११ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आठ हजार २०३ संक्रमित थपिएका छन् । पीसीआर परीक्षणमा आठ हजार १३६ र एन्टिजेन परीक्षणबाट ६७ संक्रमित पाइएका हुन् ।

२४ घण्टामा ६ हजार ८९१ जना निको भएका छन् । आइसोलेसनमा एक लाख १४ हजार ५२९ जना आइसोलेसनमा रहेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *