जसपा आठ मन्त्री र दुई राज्यमन्त्रीसहित सरकारमा सहभागी हुँदै

 ग्लोबल टिभि      शुक्रबार, जेष्ठ २१, २०७८      0

काठमाडौँ : जनता समाजवादी पार्टी सरकारमा सहभागी हुने भएको छ ।

जसपाको स्रोतका अनुसार वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा सरकारमा जान लागेको हो । महतो उपप्रधानमन्त्रीसहित शहरी विकास मन्त्रीको जिम्मेवारीमा रहनेछन् । हुनेछन् ।

महतोसहित शरतसिंह भण्डारी, अनिलकुमार झा, लक्ष्मणलाल कर्ण, विमल श्रीवास्तव, उमाशंकर अरगरिया, एकवाल मियाँ, चन्दा चौधरी, रेनुका गुरुङ र चन्द्रकान्त चौधरी मन्त्री बन्ने निश्चित भएको छ ।

शुक्रवार साँझ ६ बजे शपथग्रहण हुने बताइएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *