ग्लोबल टिभि
0
काठमाडौँ : जनता समाजवादी पार्टी सरकारमा सहभागी हुने भएको छ ।
जसपाको स्रोतका अनुसार वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा सरकारमा जान लागेको हो । महतो उपप्रधानमन्त्रीसहित शहरी विकास मन्त्रीको जिम्मेवारीमा रहनेछन् । हुनेछन् ।
महतोसहित शरतसिंह भण्डारी, अनिलकुमार झा, लक्ष्मणलाल कर्ण, विमल श्रीवास्तव, उमाशंकर अरगरिया, एकवाल मियाँ, चन्दा चौधरी, रेनुका गुरुङ र चन्द्रकान्त चौधरी मन्त्री बन्ने निश्चित भएको छ ।
शुक्रवार साँझ ६ बजे शपथग्रहण हुने बताइएको छ ।
Post Views: 1,923
Leave a Reply