३ हजार ७४९ संक्रमित थपिए, ५ हजार २९३ जना संक्रमणमुक्त

५९ जनाको मृत्यु

 ग्लोवल टि.भी.      बिहिबार, जेष्ठ २७, २०७८      0

काठमाडौँ : नेपालमा आज ३ हजार ७४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यस्तै २४ घण्टामा ५ हजार २९३ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणका कारण ५९ जनाको मृत्यु भएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *