तरुण दलका नेता श्रेष्ठद्वारा बारामा स्वास्थ्य सामग्री हस्तान्तरण

 ग्लोवल टि.भी.      बिहिबार, जेष्ठ २७, २०७८      0

काठमाडौँ : नेपाल तरुण दलका नेता तथा समाजसेवी सगुन (बमबहादुर) श्रेष्ठले बाराको कोल्बी नगरपालिकामा स्वास्थ्य सामग्री वितरण गरेका छन् ।

श्रेष्ठले कोल्बी–८ नयाँबस्तीका सर्वसाधारणलाई लक्ष्य गरी एन–९५ सर्जिकल मास्क र सेनिटाइजरलगायत सामग्री वितरण गरेका हुन् ।

श्रेष्ठले बिहीवार १३ वटा संघसंस्थालाई पाँच लाख बराबरको सामग्री हस्तान्तरण गरे । कोरोना महामारीबाट बच्न सहज होस् भन्ने उद्देश्यले आफ्नै खर्चमा स्वास्थ्य सामग्री प्रदान गरेको उनले बताए ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *