संस्कृतिविद् सत्यमोहन जोशी अस्पताल भर्ना, किष्टमा उपचार हुँदै

 ग्लोबल टिभि           0

संस्कृतिविद् सत्यमोहन जोशी बिरामी भएका छन् । १०२ वर्षका जोशीको छातीमा समस्या देखिएपछि अस्पताल लगिएको थियो । ललितपुरस्थित किष्ट अस्पतालमा जोशीको उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ । जोशीलाई बुधबार अस्पताल लगिएको हो ।

जोशीको कोरोना रिपोर्ट भने नेगेटिभ आएको छ । किष्ट अस्पतालले घरमै गएर हरेक महिना स्वास्थ्य परीक्षण गर्दै आएको जोशीको छातीमा समस्या देखिएपछि अस्पताल भर्ना भएको हो । उनको अहिले क्याबिन डिलक्समा राखेर उपचार भईरहेको अस्पताल स्रोतको भनाई छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *