थप दुई हजार ४४४ जनालाई कोरोना, तीन हजार ८५३ जना संक्रमणमुक्त

४२ जनाको मृत्यु

 ग्लोबल टिभि           0

काठमाडौँ : नेपालमा थप दुई हजार ४४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६४८ जनामा गरिएको पीसीआर परीक्षणमा १५०९ संक्रमित पाइएका हुन् । यस्तै ४ हजार ९९२ जनाको एन्टिजेन परीक्षणमा ९३५ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमणका कारण पछिल्लो २४ घण्टामा ४२ जनाको मृत्यु भएको छ । त्यस्तै तीन हजार ८५३ जना संक्रमणमुक्त भएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *