शपथ ग्रहणका लागि देउवा पुगे शितल निवास

 ग्लोबल टिभि           0

राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको ४४ औं प्रधानमन्त्रीमा नियुक्त गरेका प्रधानमन्त्री शेरबहादुर देउवा पद तथा गोपनीयताको शपथ ग्रहणका लागि शितल निवास पुगेका छन् ।

देउवाले छ बजे राष्ट्रपतिबाट पद तथा गोपनीयताको सपथ ग्रहण गर्ने कार्यक्रमम रहेको छ । आजै नियुक्त भएका देउवाले सानो आकारको मन्त्रीमण्डल विस्तार गर्ने तयारी छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *