ग्लोबल टिभि
मङ्लबार, असार २९, २०७८
0
काठमाडौँ : नियमतः नयाँ प्रधानमन्त्री आएपछि निवर्तमान प्रधानमन्त्रीले सत्ता हस्तान्तरण गर्नुपर्ने हो । तर नयाँ प्रधानमन्त्री शेरबहादुर देउवाको सपथग्रहणको तयारी हुँदैगर्दा निवर्तमान केपी ओली अझै राष्ट्रपति कार्यालय पुगेका छैनन्।
राष्ट्रपतिले जारी गरेको विज्ञप्तिमा संविधानको धारा उल्लेख नभएका र ओलीको उपस्थिति नभएका कारण देउवाको सपथ हुन सकेको छैन ।
राष्ट्रपति कार्यालयले पत्र नसच्याएसम्म सपथ नलिने देउवाको अडान कायमै छ । देउवा, पुष्पकमल दाहाल र उपेन्द्र यादवसहितका नेताहरूबीच छलफल जारी छ ।
Post Views: 1,143
Leave a Reply