नवनियुक्त मन्त्रीहरूले लिए राष्ट्रपतिसँग सपथ

 ग्लोवल टि.भी.      मङ्लबार, असार २९, २०७८      0

काठमाडौँ : प्रधानमन्त्रीको सपथसँगै नवनियुक्त मन्त्रीहरूले पनि राष्ट्रपतिसँग पद तथा गोपनीयताको सपथ लिएका छन् ।

गृहमन्त्री बालकृष्ण खाँण, कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की , उर्जामन्त्री पम्फा भुसाल र अर्थमन्त्री जनार्दन शर्माले सपथ लिएका हुन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *