प्रधानमन्त्री देउवा सरकारी निवास बालुवाटार सरे

 ग्लोबल टिभि      शुक्रबार, साउन १, २०७८      0

प्रधानमन्त्री शेरबहादुर देउवा सरकारी निवास बालुवाटार सरेका छन् । देउवा बिहान ९ बजेर ५७ मिनेटको शुभसाईतमा बालुवाटार सरेको सहयोगी भानु देउवाले जानकारी दिए ।

गत मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका देउवा निजी निवास बूढानिलकण्ठमा बस्दै आएका थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *