बैकिङ प्रणाली ह्याक गर्ने धम्कीको प्राविधिक अनुसन्धान शुरु

 ग्लोबल टिभि      शुक्रबार, साउन ८, २०७८      0

बैकिङ प्रणालीमा ह्याक गर्ने धम्कीको प्राविधिक अनुसन्धान शुरु भएको छ। केन्द्रीय बैंकसहित १४ वाणिज्य बैंकमा साइबर हमला गर्ने धम्कीपूर्ण फोन र इमेलको छानविन शुरु भएको हो । बुधबार बेलुकी प्राप्त धम्कीपूर्ण फोन र ईमेलको प्राविधिक अनुसन्धान सुरु भएको नेपाल राष्ट्र बैंकले बताएको छ।
राष्ट्र बैंकको प्राविधिक विभाग र नेपाल प्रहरीको साइबर अपराध अनुसन्धान विभागलाई संयुक्त रुपमा अनुसन्धानको जिम्मा लगाइएको राष्ट्र बैंकका सूचना अधिकारी नारायण प्रसाद पोख्रेलले बताए ।

‘केन्द्रीय बैंकको प्राविधिक टोली र प्रहरीको साइबर व्यूरोले संयुक्त रुपमा छानविन सुरु गरेको छ, केन्द्रीय बैंकसहित सबै बैंकको साइबर प्रणाली सुरक्षित रहेको पनि पोख्रेलले बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *