ग्लोबल टिभि
शुक्रबार, साउन १५, २०७८
0
काठमाडौँ : नेकपा एमालेका उपाध्यक्ष भीम रावलले मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) कार्यान्वयन सम्झौता संसदमा पेश गर्न माग गरेका छन् ।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा सांसद रावलले एमसीसी सम्झौता संसदबाट अनुमादन नभई कार्यालय खोल्ने, भूमि अधिग्रहण गर्ने लगायत काम शुरु भइसकेको भन्दै आपत्ति जनाए ।बताए ।
उनले एमसीसीमामा भएका स्वाधीनता, राष्ट्रिय हित र स्वतन्त्र परराष्ट्र नीति विपरीतका प्रावधान परिवर्तन नगरी सम्झौता गरिए राष्ट्रघात हुने दाबी गरे ।
Post Views: 856
Leave a Reply