थपिए १२ सय ५५ संक्रमित, १४ सय ४ जना संक्रमणमुक्त

 ग्लोवल टि.भी.      आइतवार, मंसिर १४, २०७७      0

काठमाण्डौँ । नेपालमा थप १२ सय ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

आइतवार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार संक्रमितको संख्या १२ सय ५५ जना थपिएका हुन् । यो संगै सक्रिय संक्रमित १७ हजार ९ सय ९ जना रहेका छन् । यो संगै २४ घण्टामा १४ सय ४ जना निको भई घर फर्किएको मन्त्रालयले जनाएको छ।

अहिलेसम्म नेपालमा २लाख ३१ हजार ९ सय ७८ जनामा संक्रमण पुष्टि भइसकेको छ। पछिल्लो २४ घण्टामा २५ जनाको निधन भएको छ । यो संगै कोरोना संक्रमणका कारण निधन हुनेको संख्या १४सय७९ पुगेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *