पौडेलेको गिरफ्तारी सरकारलाई महंगो पर्छ : गगन थापा

 ग्लोवल टि.भी.      बुधबार, मंसिर १७, २०७७      0

काठमाण्डौं । नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री गगन थापाले तनहुँमा कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलको गिरफ्तारी सरकारका लागि महंगो पर्ने चेतावनी दिएका छन् ।
ट्वीट गर्दै नेता थापाले भनेका छन् नेता पौडेलको गिरफ्तारी स्थानीय प्रशासनको एकल निर्णय हुन सक्दैन, यो नियोजित हो, राजनीतिक प्रतिशोध हो । उनले प्रधानमन्त्री ओलीलाई मेन्सन गर्दे भनेका छन् यो गिरफ्तारी सरकारका लागि महंगो पर्न सक्छ ।

No description available.

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *