कम्युनिष्ट तानाशाही प्रवृत्ति बिरुद्व आन्दोलन निरन्तर : पौडेल

 ग्लोबल टिभि           0

तनहुँ । कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतान्त्रिक मुल्य र मान्यता विपरीत नेपाली जनता , नेपाली कांग्रेस माथीको घोर अपमान र अत्याचार प्रति खेद ब्यक्त गर्दै अब कम्युनिस्ट तानाशाही प्रवृति विरुद्द आन्दोलन जारी रहने बताएका छन् ।
पुल उद्घाटन पछि सामाजिक सञ्जालमा लेख्दै नेता पौडेलले
सत्ता र शक्तिको दुरुपयोग गरि उपभोक्ता समिती , स्थानीय सरकार र स्थानीय जनताको माग र इच्छा विपरीत तनहुँको कार्यक्रम रोक्ने काम भएको पनि जनाएका छन् ।
घटना घटाउन सघाउने नेता, कर्मचारी, पुलिस र प्रशासनलाई कारवाहीको दायरामा ल्याउनु पनि उनले माग गरेका छन् ।

No description available.

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *