ग्लोबल टिभि
0
प्रधानमन्त्री निवास बालुवाटारमा संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुको बैठक शुरु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको आब्हानमा बैठक बसेको हो ।
पछिल्लो समय राजतन्त्रको पक्षमा सडकमा नारा तीव्र भएपछि साझा धारणा बनाउन प्रधानमन्त्रीले सर्वदलिय बैठक बोलाएका हुन् ।
बैठकमा नेकपा अध्यक्ष पुष्पकमल ,वरिष्ठ नेता माधव कुमार नेपाल,झलनाथ खनाल,वामदेव गौतम,कांग्रेसको तर्फबाट सभापति शेर बहादुर देउवा,वरिष्ठ नेता रामचन्द्र पौडेल,कृष्ण सिटौला,डा.प्रकाशशरण महत,
नेमकिपाको तर्फबाट प्रेम सुवाल,जनता समाजवादी पार्टीका तर्फबाट उपेन्द्र यादव लगायतका नेता सहभागि छन् ।
Post Views: 1,356
Leave a Reply