एमालेको विधान महाधिवेशन असोज १५ देखि १७ गतेसम्म

 ग्लोबल टिभि      शनिबार, भदौ २६, २०७८      0

काठमाडौँ : नेकपा एमालेको विधान महाधिवेशन सरेको छ ।

शनिबार बसेको स्थायी कमिटी बैठकले विधान महाधिवेशन असोज १५ देखि १७ गतेका लागि सार्ने निर्णय गरेको हो । सचिव योगेश भट्टराईका अनुसार दस्तावेज तयारी लगायत काम नसकिएकोले महाधिवेशन सारिएको हो ।

त्यसको तयारीका लागि असोज ३ र ४ गते स्थायी कमिटी बैठक बस्ने पार्टी भट्टराईले जानकारी दिए । उनका अनुसार बैठकमा विधान महाधिवेशनमा प्रस्तुत हुने विधान संशोधनसम्बन्धी प्रस्ताव, राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रतिवेदन प्रस्तुत हुनेछन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *