चौतर्फी घेरबन्दी भएपछि सार्वभौम जनतामा जानुको बिकल्प रहेन : ओली

 ग्लोवल टि.भी.      सोमवार, पुस ६, २०७७      0

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जननिर्वाचित सरकारलाई चौतर्फी घेराबन्दीमा पारेपछि सार्वभौम जनतामा जानु बाहेक बिकल्प नरहेको बताएका छन् ।
देशबासीका नाममा सम्बोधन गर्दे उन्ले यस्तो बताएका हुन् ।
उनले डेढ बर्ष अघिनै जनतामा जाने स्थिति आउला भन्ने लागेको थिएन ।
सरकार बाधाहरु पन्छाउदै अघि बढ्दा केहि नेताद्धारा अस्थिरतका प्रयास जारी रहे ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *