३६५ जनामा कोराना पुष्टि, ६०९ संक्रमणमुक्त, चार जनाको मृत्यु

 ग्लोवल टि.भी.      बुधबार, अशोज २७, २०७८      0

काठमाडौँ : नेपालमा थप ३६५ जनामा कोराना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ६७१ जनाको पीसीआर गर्दा ३२६ संक्रमित पाइएका हुन् । यस्तै एक हजार ९२३ जनाको एन्टिजेन परीक्षणमा ३९ जनामा संक्रमण पुष्टि भएको हो ।

आज ६०९ जना निको भएको छन् । २४ घण्टामा चार जनाको मृत्यु भएको छ । यससँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार २६१ पुगेको छ ।

मन्त्रालयका अनुसार देशभर ३१५ जना आईसीयूमा र १०७ जना भेण्टिलेटरमा रहेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *