सरकारले दियो माघी पर्वमा सार्वजनिक बिदा

 ग्लोवल टि.भी.      मङ्लबार, पुस २८, २०७७      0

काठमाण्डौ, पुस २८ । माघे संक्रान्ति तथा माघी पर्वको अवसरमा नेपाल सरकारले सार्वजनिक बिदा दिने भएको छ ।

आज बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार २०७७ माघ १ सार्वजनिक बिदा हुने भएको हो ।

सो अवसरमा नेपाल अधिराज्यभरका सबै सरकारी कार्यालयहरु, सार्वजनिक निकायहरु, संघ संस्था र विदेशस्थित नेपाली नियोगहरुमा समेत सार्वजनिक विदा हुने गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *