ग्लोबल टिभि
मङ्लबार, पुस २८, २०७७
0
काठमाण्डौ, पुस २८ । माघे संक्रान्ति तथा माघी पर्वको अवसरमा नेपाल सरकारले सार्वजनिक बिदा दिने भएको छ ।
आज बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार २०७७ माघ १ सार्वजनिक बिदा हुने भएको हो ।
सो अवसरमा नेपाल अधिराज्यभरका सबै सरकारी कार्यालयहरु, सार्वजनिक निकायहरु, संघ संस्था र विदेशस्थित नेपाली नियोगहरुमा समेत सार्वजनिक विदा हुने गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
Post Views: 1,543
Leave a Reply